राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

थापा सहित उहाँकाे परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएकाे थापाका स्वकीय सचिव दामाेदर वाग्लेले बताउनुभयाे ।

उहाँमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गर्नुभएको छ । थापाकी धर्मपत्नीमा भने सङ्क्रमण देखिएकाे छैन । 


ताजा खबर