नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

हरिवंश आचार्य दम्पतिमा कोरोना संक्रमण देखियो

हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलामालाई कोरोना संक्रमण भएको छ।

सोमबार गरिएको स्वाब परीक्षणको मंगलबार आएको रिपोर्टअनुसार आफूहरूमा संक्रमणा पुष्टि भएको कलाकार आचार्यले फेसबुकमार्फत बताएका छन्।

उनले लेखेका छन्, ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पीसीआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो।’

कोरोना संक्रमण पुष्टि भएपनि आफूहरुको स्वास्थ्य अवस्था सामान्य भएको आचार्यले बताएका छन्।

साथै आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन उनले आग्रह गरेका छन्।


ताजा खबर