कांग्रेसको समन्वय विभागमा उपप्रमुखसहित ४८ जना मनोनित (सूचीसहित)

नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुखसहित ४८ जना मनोनित भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले आज उनीहरूलाई मनोनित गरेका हुन्।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनय गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। विभागको उपप्रमुखमा लमजुङका विष्णु धिताल मनोनित भएका छन्। विभागको प्रमुखमा यसअघि नै कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद मनोनित भइसकेका थिए।

विभागको सचिवमा दोलखाकी विनिता अधिकारी मनोनित भएकी छन्।

सूची:


ताजा खबर