कृषि विकास बैंकद्धारा पुनरकर्जाको आवेदन आव्हन

कृषि विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन आव्हन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित भदौ २४ गतेसम्म आवेदन दिन

बैंकलेआग्रह गरेको छ ।


ताजा खबर