नेपाल एसबिआई बैंकको सिईओमा दिपक कुमार डे

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिपक कुमार डे मनोनित भएका छन् ।बैंकको साउन २८ गते बसेको ४५२ औ बैठकले संस्थागत शेयरधनी स्टेट बैंक अफ इन्डियाले डेलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अधिकृत पदमा मनोनित गरेको हो ।

बैंकको हालका प्रबन्धक संचालक तथा सिइओ अनुकुल भट्नागरको कार्यकाल सकिएपछि उक्त बैठकले डेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 


ताजा खबर