सङ्घीय संसदमा सरकारको आगामी आर्थिक वर्ष ०७७/०७८ को आय व्ययको विवरण (बजेट) प्रस्तुत (लाइभ)

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७७/०७८ को नेपाल सरकारको आय व्ययको विवरण (बजेट) प्रस्तुत भइरहेको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट (आम्दानी र खर्च)को प्रक्षेपण प्रस्तुत गर्दै हुनुहुन्छ ।

 सङ्घीय संसदमा सरकारको आगामी आर्थिक वर्ष ०७७/०७८ को आय व्ययको विवरण (बजेट भाषण) प्रस्तुत (लाइभ):


ताजा खबर