संसद बैठक शुरु : संविधान संशोधन विधेयक पेश हुँदै (लाईभ भिडियो सहित)

संविधान संशोधन प्रस्ताव बुधबारको संसद बैठकमा पेश हुँदैछ । संसद बैठक शुरु भएको छ ।

सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ ।


ताजा खबर