थप ६ जनामा कोरोना संक्रमण देखियो : नेपालमा कुल संक्रमितको संख्या ६८१ पुग्यो

नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ६८१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार अछामका ३२ वर्षीय १ जनाम, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो।


ताजा खबर