दिवेश पोखरेल अमेरिकन आइडलको टप फाइभमा

नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेका छन् । अमेरिकन आइडलका टप ५ प्रतियोगीहरु फाइनल पुग्ने नियमसँगै उनी पनि फाइनल पुगेका हुन् ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

विश्व कै चर्चित रियालीटी सो #AmericanIdol को मन्चमा दोस्रो हुन पुगेका नेपाली ठिटो दिवेस पोखरेल  #ArthurGunn लाई सफल नेपाल र हामी सम्पूर्ण नेपालीहरुका तर्फबाट पनि हार्दिक बधाइ तथा शुभकामना ।

हेर्नुहोस उनको आजको पफर्मेन्सः

https://www.youtube.com/watch?v=7axNViUBWZc


ताजा खबर