नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक यही जेठ ३ गते शनिबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलले विहिवार एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो । बैठक दिनको १ः३० बजे बोलाइएको छ । रासस


ताजा खबर