लकडाउनका कारण देशभरका शहर र सम्पदाहरू सुनसान (फोटो फिचर)

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्ने प्रयासमा गरिएको लकडाउनले देशभरिका शहर र सम्पदाहरू सुनसान बनेका छन्। सामान्य समयमा भिडभाड हुने स्थानहरू अहिले लगभग मानवविहीन भएका छन्। गत साता खिचिएका यी तस्बिरहरूमा अन्य अवस्थामा विरलै देख्न पाइने शहर र सम्पदाका अवस्था देखाउँछ। राष्ट्रिय समाचर समितिले पवाएका तस्बीरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।

वसन्तपुर

कलङ्की

बुटवल

चिप्लेढुङ्गा

बुद्धको जन्मस्थल लुम्बिनी

काठमाण्डूको स्वयम्भूबाट कलङ्कीतर्फ देखिएको रिङरोड क्षेत्र

पोखराको लेकसाइड

काठमाण्डू विमानस्थलमा पार्किङमा राखिएका विमानहरू

काठमाण्डूको स्वयम्भू

पाटक दरबार स्क्वायर

तस्बिर सौजन्यः रासस / तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।


ताजा खबर