प्रशासन

सरकारले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारीकरण गर्ने

सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने निर्णय गरेको छ । भ्रष्टाचारजन्य कसुरका मुद्दामा सर्वाेच्च अदालतबाट जफत हुने भनी भएका...

बिस्तृतमा

उपभोक्ता अदालत २ गतेदेखि सञ्चालनमा आउने

उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा...

बिस्तृतमा

सर्वोच्च अदालतको अर्जुनदृष्टि जनआस्था अभिवृद्धि गर्ने होस

राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्‍पक्ष, छरितो, सहज एवम् सर्वसुलभ ढङ्गले न्याय प्रदान गरी न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि...

बिस्तृतमा

काठमाडौँमा तोकिएका क्षेत्रमा दुई महिने निषेधाज्ञा

पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने । जिल्ला...

बिस्तृतमा

आज ३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ...

बिस्तृतमा

मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको...

बिस्तृतमा

श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता

श्रम प्रशासनलाई चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना तथा तथ्याङ्क आदानप्रदान...

बिस्तृतमा

काँग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण...

बिस्तृतमा

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय...

बिस्तृतमा

मानवअधिकार आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शितलनिवासमा मङ्गलबार आयोजित...

बिस्तृतमा

स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सार्वजनिक

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका...

बिस्तृतमा

स्थानीय तह उपनिर्वाचनको पछिल्लो मत परिणाम

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनको आज सम्पन्न मतगणनामा डङ्गोलले पाँच हजार तीन...

बिस्तृतमा
पृष्ठांकन:«12345678...36»