आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने...
बिस्तृतमाकाठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध...
बिस्तृतमामन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी जिम्मेवारी सम्हाल्नु भएको छ । प्रकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा...
बिस्तृतमाचितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले...
बिस्तृतमाघरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि...
बिस्तृतमाराष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा...
बिस्तृतमानेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह...
बिस्तृतमापर्सा औधेगिक करिडोरका उद्योगमा कार्यरत मजदुरहरुले नारा जुलुशसहित ज्ञापनपत्र दिएर विरोध कार्यक्रम गरेका छन् । सरकारले ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’...
बिस्तृतमागृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। यस्तै, गृहले एक महानिर्देशकको सरूवा गरेको छ भने ८ जना सहसचिवको...
बिस्तृतमानिर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ। संविधानको धारा...
बिस्तृतमा